बागलुङमा १७ करोड ३२ लाखको सुन्तला उत्पादन

अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा यस बर्ष सुन्तला उत्पादन बढेपछि जिल्लाका कृषकहरुले १२ करोड रुपैँया भन्दा बढिको सुन्तला बाहिरी जिल्लामा निर्यात गरेका छन् । जिल्लाका किसानहरुले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाण्डौँ लगायतका जिल्लाका व्यापारीले वगान वाटै खरिद गरेका हुनु । जिल्ला कृषि विकास कार्यालय बागलुङले दिएको जानकारी अनुसार … Continue reading बागलुङमा १७ करोड ३२ लाखको सुन्तला उत्पादन